विश्वकर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश

काठमाडौं । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो। प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा … Continue reading विश्वकर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश